![](http://www.filmykhabar.com/images/news/thumbnail/c538d677b189e0aa6a2a447b0771e32f_thumbnail.jpg)
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको देव कुमार श्रेष्ठ निर्देशित चलचित्र एक दिन एक रातको बिहिबार साँझ प्रिमियर गरिएको छ ।
काठमाण्डौको हात्तिसार स्थित किउएफएक्स जय नेपाल सिनेमा घरमा बेलुकी छ बजे उक्त चलचित्रको प्रिमियर गरिएको हो । उक्त फिल्मको प्रिमियरमा थुप्रै चलचित्रकर्मी, सञ्चारकर्मी सहभागी भएका थिए ।
सिनेमा नेपाल इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मल रत्न शाक्यले निर्माण गरेको सो चलचित्रलाई सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरिएको छ ।
काठमाण्डौको हात्तिसार स्थित किउएफएक्स जय नेपाल सिनेमा घरमा बेलुकी छ बजे उक्त चलचित्रको प्रिमियर गरिएको हो । उक्त फिल्मको प्रिमियरमा थुप्रै चलचित्रकर्मी, सञ्चारकर्मी सहभागी भएका थिए ।
![](http://www.filmykhabar.com/userfiles/ek%20din2(1).jpg)
अनुप बराल, कर्म, विनय श्रेष्ठ, दिया मास्के, पूजा लामा लगायतका कलाकार मुख्य भूमिकामा रहेको उक्त फिल्म यस अघि गएको पौष ९ गते प्रदर्शन गर्ने भनिएको थियो तर भारतीय सिनेमा तीस मार खानको चेपुवामा पर्ने अनुमानले भोलिका लागि